एनसेल फाउन्डेसनद्वारा पलेशा गोबर्धनसहित अन्य पारा खेलाडीहरू नगद पुरस्कारसहित सम्मानित

काठमाडौँ । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा एनसेलले पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल गोबर्धनलाई सम्मानसहित पुरस्कार…

Logo