धनुषा । भिडोल लुब्रिकेन्टले धनुषामा डिलर मिट सम्पन्न गरेको छ । भिडोलको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केबरस्थित गौतम होटलमा गत सोमबार डिलर मिट सम्पन्न गरेको हो। देशभरका ४२ डिलरको सहभागिता रहेको सो अवसरमा भिडोल इन्टरनेसनल लिमिटेड, युकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहजनक रहेको उल्लेख गर्दै…