काठमाडौं । लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड (एन)’ ले आकर्षक अफर ल्याएको छ । ‘दशैं तिहार तथा छठ धमाका अफर’ नामक यस अफरअन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहले १० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्नेछन् । थै, एउटा प्रिमियम हेलमेट, विमा तथा नामसारी खर्च, चालु आर्थिक बर्षको कर,…