माईपेको चाडपर्वलक्षित उपहारै उपहारको अफर सार्वजनिक, स्कुटरदेखि हीराको औँठी उपहार

काठमाडौँ । लोकप्रिय डिजिटल वालेट माईपेले बडादशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै “माईपे मेलाः चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपेले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको हो । असोज १ गतेदेखि मंसिर ३० गतेसम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरूले दैनिक,…

Logo