संस्कृती, पर्यटन र हवाइ नीतिमा सामूहिक परिवर्तन हुन्छः मन्त्री पाण्डे

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउँदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रुप दिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४ औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृती, पर्यटन र नागरिक उड्डयानसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम रुप दिने…

Logo