काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरिएको छ । आज प्रतिनिधिसभामा पेश भएको सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेको हो । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको…