टाटाको पन्च फेसलिफ्ट तयार हुँदै, यस्ता छन् विशेषता

काठमाडौँ । टाटा मोटर्सले माइक्रो एसयूभी पन्चलाई अपडेट गरेर पन्च फेसलिफ्ट ल्याउन लागेको छ । मिडिया रिपोर्टका अनुसार टाटाले हालको प्योर रिदम, अकम्पलिस्ड, अकम्पलिस्ड सनरुफ र क्रियटिभ ट्रिमलाई बन्द गर्ने सम्भावना देखाएको छ । यसको सट्टा पन्च अब प्योर (ओ), एड्भेन्चर एस र एड्भेन्चर प्लस एस ट्रिममा उपलब्ध हुने बताइएको छ । यसमा नयाँ एलईडी…

Logo