टेक्नो स्पार्क गो वानको मूल्य नेपालमा ११ हजार ९ सय ९० मात्र

काठमाडौँ । स्टाइलिस स्मार्टफोन ब्रान्ड टेक्नोले टेक्नो स्पार्क गो वानको बजारीकरण गर्ने भएको छ । यो डिभाइस मात्र ११ हजार ९९० मा उपलब्ध हुने बताइएको छ । जसले गर्दा ग्राहकहरूले आफ्नो न्यूनतम् लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ । जुनसुकै अवस्थामा…

Logo