अमेरिकी फेडरल रिजर्भले सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती गर्ने सङ्केत

वासिङ्टन । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिनेबारे यो साता बहस गर्ने अपेक्षा गरिएको छ । फेडका अध्यक्ष जेरोम पावेललगायत अमेरिकी केन्द्रीय बैंकका वरिष्ठ अधिकारीहरूले हालैका हप्ताहरूमा यस महिना…

Logo