सेन्सेइले सुरु गर्‍यो ‘उत्सव खुसीयाली’ अभियान

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सलअन्तर्गत सेन्सेइ ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य कम्पनीले लिएको हो । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन…

Logo