काठमाडौँ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभ कार्यक्रम गर्ने भएको छ । भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट–भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभ एक्स ३ प्रो ईभी, इलेक्ट्रीक ह्याचब्याक ई–क्युट ०४ र ई–क्युट ०२ टेष्ट ड्राइभ गर्न सक्नेछन् । प्रत्येक टेस्ट…