सीएफमोटोको नयाँ एड्भेन्चर मोटरसाइकल किन्दै हुनुहुन्छ ? आज नाडा अटो शोमा लन्च हुँदै

काठमाडौँ । आजदेखि काठमाडौँमा १६ औँ संस्करणको नाडा अटो शो २०२४ सुरु हुँदै छ । जसमा विभिन्न ब्राण्डका सवारीसाधनहरू प्रदर्शनको तयारी गरिएको छ । यसक्रममा सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी अटो शोमा लन्च हुने भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सो मोटरसाइकल सार्वजनिक गर्न लागेको हो ।…

Logo