नाडा अटो शोमा नेपालमै बनेका स्पेयर पार्ट्स र एसेसोरिज उपलब्ध हुने

काठमाडौँ । भोलिदेखि सुरु हुने नाडा अटो शोमा नेपालमै बनेका विभिन्न ब्रान्डका गाडीका स्पेयर पार्ट्स र एसेसोरिज प्रदर्शन गरिने भएको छ । शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स र एसेसोरिजको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट र ग्यारेज उपकरण छन् । हिट्को प्रालिको एटीएस एल्गी…

Logo