गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’अवार्डबाट सम्मानित

गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित भएको छ। भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अर्वाड कार्यक्रममा बैंक सम्मानित भएको हो। उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो। कर्जा तथा अन्य लगानीको…

Logo