आईएमई भनेको पैसा पठाउने कामकै पर्याय बनेको छः अध्यक्ष ढकाल

काठमाडौँ । आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समयमा आईएमई भनेको पैसा पठाउने कामकै पर्याय बनेको बताएका छन् । आईएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालले आईएमईको सुरुवाती अवस्थाको स्मरण गर्दै नेपालको अग्रणी रेमिटेन्स कम्पनी बनेको आईएमई अहिले विश्वका कुना-कुनाका जोकोहीको पहिलो रोजाइ बन्न…

Logo