नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । '४० एण्ड फर्दर फर सस्टेनेवल फ्युचर' नाम गरेको वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैंकिङको भूमिका भन्ने विषयमा छलफल गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर,…

Logo