काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौता नतिर्ने उद्योगमा लाइन काट्ने अभियान चलाएको नेपाल नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिलको पनि लाइन काटेको छ । बिजुली चलाए वातपनको ठूलो रकम भुक्तानी उद्योगले प्राधिकरणलाई नगरेपछि लाइन काटिएको हो । प्राधिकरणले बक्यौता वापतको रकम तिर्नका लागि उद्योगहरूलाई अहिले ताकेता गरिहरको छ । प्राधिकरणका अनुसार जगदम्बा स्टिलले डेडिकेटेड…