मौलाकाली केबलकारले १० महिनामा गर्‍यो झण्डै १० करोडको व्यापार 

काठमाडौं । मौलाकाली केबलकारले १० महिनामा झण्डै १० करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को यस महिनासम्ममा ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।  सन् २०२३ मा २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको मौलाकाली केबलकारले आफ्नो व्यापारमा छलाङ मारेको देखिन्छ । नेपाल उद्योग वाणिज्य (एफएनसीसीआईं)का अध्यक्ष चन्द्रप्रसाद ढकाल…

Logo