काठमाडौं । विश्वव्यापी अटोमोबाइल उत्कृष्टताको अग्रणी ब्राण्ड जीएसी मोटर्सले नेपाली बजारमा सीजी मोटर्समार्फत प्रवेश गरेको छ। उच्च गुणस्तर, नवप्रवर्तन र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ एआइओन र एसयुभीको नेपाली बजारमा सार्वजनिक गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको छ। जीएसी मोटर्स चीनको ऑटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको अनुसन्धान, विकास र प्रविधिमा…