एसईईकाे नतिजा सहज रुपमा हेर्न स्प्याराे एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य

एमएमएस सेवा प्रदायक स्प्याराे एसएमएसले राष्ट्रिय परीक्षा बोर्डकाे सहकार्यमा यस वर्ष एसईईको नतिजा एसएमएसमार्फत् हेर्न सहज बनाएकाे छ । यस सहकार्यले २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)काे नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउने कम्पनीकाे भनाई छ । विगतका दिनमा ग्राहकहरूले एसएलसीको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने हुन्थ्याे । नतिजाको दिन तनावपूर्ण…

Logo