सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायाे ‘सिटिजन बचत वृद्धि’ योजना, कसरी लिने लाभ ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले 'सिटिजन बचत वृद्धि' योजना आजबाट सार्वजनिक गरेको छ । आइतबार कम्पनीको प्रधान कार्यालय, थापाथलीमा आयोजित कार्यक्रममा संचालक समिति र व्यवस्थापन समूहले सो नयाँ योजना सार्वजनिक गरेको हो । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो, जसले भविष्यको लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थीक…

Logo