काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सामाजिक न्यायसहितको प्रगतिशिल समाजवादतिर जाने अर्थतन्त्र निर्माणको प्रक्रियामा रहेको बताएका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रममा मन्त्री पुनले धनी र गरिबबीचको खाडल कम गर्दै समाजवादको आधार तयार गर्ने अर्थतन्त्र निर्माण गर्ने भन्दै यसपालीको बजेटले अलिकति त्यतातिर दिशानिर्देश गरेको बताएका हुन् । उनले भने, ‘उत्पादन,…