ग्लोबल रम एम्बेसडर इयान बरेललाई नेपाल ल्याइने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम-प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘एड्यूट्रेनर’ हुन् । आउँदो ३ र ४ जुन २०२४ मा आयोजना हुने…

Logo