विषम परिस्थितिमा पनि बजेट सन्तुलित तथा समयसापेक्ष भएर आयो: बैंकर्स संघ अध्यक्ष केसी

काठमाडौ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट विषम परिस्थितिमा पनि सन्तुलित तथा समयसापेक्ष भएर आएको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट विषम परिस्थितिमा पनि सन्तुलित तथा समयसापेक्ष…

Logo