बजेटले निजी क्षेत्रलाई न्याय हुनेगरी समेटेको छ, आर्थिक वृद्धिको लक्ष्य सम्भव छः अध्यक्ष ढकाल [भिडियाे]

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटले निजी क्षेत्रलाई न्याय हुने गरी समेटेको टिप्पणी गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत गरेको आगामी आव २०८१/८२ को बजेटबारे अध्यक्ष ढकालले महासंघले दिएको सुझाव पनि समेटिएकोमा खुशी व्यक्त गरेका हुन् । ‘उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान…

Logo