कृषिको बजेट सुनेर मन्त्री मुसुक्क

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक बर्ष २०८१/८२ मा ५७ अर्ब रूपैँया बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब रूपैँया बजेट…

Logo