‘सरकारले ल्याएकाे बजेट स्वागतयोग्य’ -हान

होटल संघ नेपाल (हान)ले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको बजेटको स्वागत गरेको छ । एक विज्ञप्ति जारी गर्दै हानले बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीति…

Logo