लक्ष्मी ग्रुपले सार्वजनिक गर्यो नेपाल भित्र्याउने इलेक्ट्रिक कारको मूल्य

काठमाडौं । लक्ष्मी ग्रुपले नेपाली बजारमा भित्रिने चेरीको सबब्रान्ड काइई अटोमोबाइल्सको इलेक्ट्रिक कार एक्स ३ प्रोको मूल्य सार्वजनिक गरेको छ। लक्ष्मी ई–मोबिलिटीले भित्र्याउन लागेको सो इलेक्ट्रिक कारको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ रहेको जनाएको छ। यो भन्दा पहिले एलआरआर ग्रुपले पनि यहीँ गाडी नेपाली बजारमा भित्र्याउन करिब एक महिनाभित्रै नेपाली बजारमा उपलब्ध हुने घोषणा…

Logo