९ महिनामा आयो ३० खर्ब बढी विदेशी लगानीको प्रस्ताव, ३६ वटा ठूला उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक २०८०/८१ को ९ महिनाभित्र नेपालमा ३० खर्ब १० अर्ब रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ । सरकारले यस आर्थिक वर्षमा ३८ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउने लक्ष्य राखेमध्ये चैत्रसम्ममा उक्त रकमको प्रस्ताव आएको उद्योग विभागले बताएको हो । विभागका अनुसार चैत्रसम्म ३६९ वटा संख्यामा विदेशी लगानीको स्वीकृति भइसकेको छ । स्वदेशी…

Logo