काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्कसले समर सर्भिस क्याम्प आयोजना गर्ने भएको छ। बैशाख १२ देखिसुरु हुने उक्त क्याम्प १४ गतेसम्म चल्ने बालाजु अटो वर्कसले जनाएको छ। कुपन्डोलस्थित् सर्भिस सेन्टरमा संचालन हुने उक्त क्याम्पमा ग्राहकले विभिन्न छुट र गिफ्ट ह्याम्प पाउने कम्पनी भनाई छ। उक्त क्याम्पमा महिन्द्रा गाडीको सर्भिसिङ गराउँदा ग्राहकले…