काठमाडौं। भारतले नेपालमा विभिन्न जिल्लामा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। जसमध्ये ४ सय ८९ वटा परियोजना सम्पन्न भइसकेको जानकारी दिएको छ। सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा उक्त परियोजना संचालन गरेको हो। ति परियोजनामध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा…