सेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा लगातार गिरावट

काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन। बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि लगातार घटेको छ। ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ। यसअघि गत…

Logo