काठमाडौं । टीभीएसले नयाँ वर्षको अवसरपार्दै ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ। नेपाली टु ह्विलर बजारमा टेक्नोलोजी चयाम्पियन्सको रुपमा स्थापित टीभीएसले नयाँ वर्षको अवसर पारेर टीभीएस मेरो साथी स्किम सार्वजनिक गरेको हो। टीभीएस मेरो साथी स्किमअन्तर्गत ग्राहकले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा…