काठमाडौं। आज (साेमबार) सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेकाे हो। आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकाे थियो। त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३६…