काठमाडौं । पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना ल्याएको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता रहेको पारामाउन्ट मोटर्सले यो योजनाअन्तर्गत ७ लाखसम्मको नगद छुट ग्राहकले प्राप्त गर्न सक्नेछन्। अफरअन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालु आर्थिक वर्षको…