उपत्यकामा घर जग्गाको कारोबार फस्टाउँदै, कहाँ कति हुँदैछ किनबेच ?

काठमाडौं । काठमाडौं उपत्यकाभित्र केही महिनाअघिसम्म सुस्ताएको घर जग्गाको कारोबार पछिल्लो समय भने बढ्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग सार्वजनिक गरेको तथ्यांकले उपत्यकाभित्र जग्गाको किनबेच गर्ने संख्या बढ्दो रहेको देखाएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को पौषदेखि चैतसम्म उपत्यकाभित्र विभिन्न मालपोत कार्यालयबाट १६ हजार ४१ संख्यामा घरजग्गा कारोबार भएको विभागले बताएको…

Logo