काठमाडौं । अर्बपति विनोद चौधरीको जन्मदिनको अवसर पार्दै हिरोको एसेम्बली प्लान्ट घोषणा गरिएको छ। हिरोको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सको एसेम्बल प्लान्ट नवलपरासीमा सुरुवात गरिएको हो। सीजी मोटर्सले चौधरी ग्रुपका अध्यक्षसमेत रहेका अर्बपति चौधरीको जन्मदिनको अवसरमा सीजी फ्युचर फ्याक्ट्रीको सुरुवात गरेको बताइएको छ। विनोद चौधरीका छोरा तथा सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसको…