काठमाडौं । काठमाडौंकाे बढ्दाे वायु प्रदूषणविरुद्ध लड्न माइडिया एयर प्युरिफायर अत्यन्त प्रभावकारी हुने विशेषज्ञहरुले दाबी गरेका छन् । मानव जीवनमा अत्यधिक आवश्यक पर्ने वायुको प्रदूषणले मानव जीवनमा श्वास प्रश्वासमा समस्या, रुघाखोकी, निमोनिया अस्थामा, न्यूरोलोजिकल समस्याहरु,गर्भ अवस्थामा हुने विभिन्न रोगहरु साथै क्यान्सरको पनि सम्भावना हुन्छ । एलर्जी र दम लक्षणहरू, आरामदायी निद्रा, समग्र स्वास्थ्य, सजिलै सास…