एफएनसीसीआई अध्यक्ष चन्द्र ढकालले एक वर्षमा गरे यी महत्वपूर्ण काम

काठमाडौं । कुनै उद्योगपति तथा व्यापारिक घरानामा होइन, बाग्लुङको एक विकट गाउँका निम्न मध्यमवर्गीय परिवारमा जन्मिएर आफ्नै पौरखमा उदाएका एक अब्बल व्यवसायी चन्द्रप्रसाद ढकाललाई उद्यमीहरुले निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चाबी सुम्मिएको एक वर्ष पूरा भएको छ । आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र…

Logo