नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा क्यापिटलद्वारा लगानी व्यवस्थापनसम्बन्धी कार्यक्रम आयाेजना

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने “ग्लाेबल मनी विक”को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । "उज्वल भविष्यका लागि लगानी"विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका…

Logo