काठमाडौं। प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सेञ्ज (नेप्से) बढेको छ। नेप्से १.४४ अंकले बढेकाे हाे। २३ वटा कम्पनीको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर बढेको छ भने १० कम्पनीको शेयर घटेको छ। २ कम्पनीको शेयर भने स्थिर रहेको छ। सो सेसनमा १९ लाख ३ हजार १५२ रुपैयाँ बराबरको २ हजार १२२ कित्ता शेयर ४० पटक किनबेच…