सहकारी पीडित भन्छन‍्- सात बुँदे कार्यान्वयन नभएसम्म सडक तताउँछौं

काठमाडौं । करिब ६ महिनाअघि सहकारीपीडित बचतकर्ताहरुले माइतीघरमण्डलामा दुई महिनासम्म अनसार र धर्ना गरे । उनीहरुको माग पुरा गर्न भन्दै सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भयो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडीलगायतको अगुवाइमा छलफल भएपछि सात बुँदे सहमति बन्यो । तर सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ताको माग…

Logo