काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो छेठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। इन्स्योरेन्सको समितिको बिहीबार बसेको १३७ बी बैठकको निर्णयानुसार कम्पनीको छैठौँ वार्षिक साधारण आह्वान गरेको हो। सभा चैत २९ गते अमृतभोगकास्थान, काठमाडौँमा हुने कम्पनीले जनाएको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्दैछ। विशेष प्रस्ताव १. कम्पनीको जारी पूँजी तथा चुक्ता…