५ वर्षे विपद् व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभागले ५ बर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ । सहरी विपद् जोखिम न्युनीकरणका लागि पूर्वतयारी, विपदको समयमा गर्नु पर्ने व्यवस्थापनका काम र विपदपछिको पुनःस्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिने छन् । यसबाट सुरक्षित सहर निर्माणमा योगदान पुग्नेछ । विपद व्यवस्थापन…

Logo