सबै मौसमका लागि एलजी ए.सी. नाराका साथ अघि बढिरहेको अन्तर्रास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक अफर ल्याएकाे छ । कम्पनीले आज चैत्र १ गते देखि सिमित अवधिको लागि "नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प" योजना अघि सारेको हाे । यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको ए.सी.मा नि:शुल्क ए.सी. सर्भिसिङ पाउनुका…