प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.०३ अंकले घटेर २०३४.७८ विन्दुमा बन्द भएको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले घटेको छ। अघिल्लो दिन सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। आज प्रि-ओपन सेसनमा ३१ स्टकको ९६२ कित्ता सेयर ५ लाख १२ हजार ४१० रुपैयाँमा…

Logo