नेसनल हाइड्रोपावरले शुक्रबार असार २९ गतेदेखि ५०५ हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरको लागि कम्पनीले असार १ गते बुक क्लोज…