भगवती हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

भगवती हाइड्रोपावरले आइतबारदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०५ अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो।  यस कम्पनीले १ सयअंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६…

Logo