अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरीएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार (असार २२ गते) आईपीओ बाँडफाँटको तयारी गरिएको छ ।   यसमा मागभन्दा २५.८८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ८२ हजार ४६३ जनाले कुल १ करोड ३९ लाख ६४…

Logo