मौद्रिक नीतिले अर्थतन्त्रको सबै समस्या धान्न सक्दैनः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री युवराज खतिवडाले मौद्रिक नीतिले सबै प्रकारको अर्थतन्त्रको सबै समस्या धान्न नसक्ने बताएका छन् ।  २०२३ को मौद्रिक नीतिगत सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले मौद्रिक नीतिको पनि आफ्नै सिमाहरु हुने भन्दै अर्थतन्त्रको सबै सुधारमा यसको ठोस भूमिका नहुने बताए । मौद्रिक नीतिले सबै व्यवसायिक समस्याहरु समाधान गर्छ भन्ने आशा गलत भएको उनको टिप्पणी छ ।  उनले भने,…

Logo